Section 7A
अनिवार्य अवकाश
(१) नियम ७ को उपनियम (१)
बमोजिम नियुक्त भएका हुलाक प्रतिनिधि, वितरक र
डाँक वाहकले अन्ठाउन्न वर्ष उमेर पूरा भएपछि
अनिवार्य अवकाश पाउनेछन्।
(२) उपनियम (१) को प्रयोजनको लागि उमेरको गणना गर्दा हुलाक प्रतिनिधि, वितरक र डाँक वाहकको नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लिखित जन्म मितिलाई आधार लिनु पर्नेछ। नेपाली नागरिकतामा महिना र- गते नखुलेमा नागरिकता प्रमाणपत्र जारी भएको मितिलाई आधार लिनु पर्नेछ।